अनाथ असाहाय तथा विपन्न बालबालिका निशुल्क शिक्षाको लागि सहयोग हस्तान्तरण

0
68

अन्तिम फाउन्डेसन नेपालले दिघकालिन साेचका साथ अनाथ,असाहाय तथा विपन्न बालबालिकाकाे लागि निशुल्क शिक्षा सञ्चालन अभियानमा
सैनामैना नगरपालिका वडा न ५ निवासी हाम्रा प्रिय अभिभावक/समाजिक अभियानता तथारुपन्देही योगदान राष्ट्रको लागि रूपन्देही संस्थापक अध्यक्ष, आइकोनिक युथ अफ सैनामैनाका संस्थापक अध्यक्ष, इस्टु सैनामैना का संस्थापक अध्यक्ष, इस्टु रुपन्देही का सह-सचिव, सुनगाभा पब्लिक स्कुल संयोजक,सफल/कुसल, प्रभावशालि व्यक्तित्व,जनताका आशाका केन्द्र, समाजसेवी, बुद्धिजीवी, क्रमठ, गाैरवशाली, उदायमान, मिलनसार अनि अति सकृय/आत्मीय मेघराज अर्याल ज्युले अाफ्नाे जन्मदिनको शुभ अवसर पारि यस संस्थाले सञ्चालन गरेकाे अभियानमा संस्थाका सल्लाहकार क्षी सुशिल पाण्डे सहित निशुल्क शिक्षा सञ्चालनका संयाेजक क्षी ज्ञनेश्वर साहानि ज्यू माफत नगद रू ३०००/- सहयोग गरनु भएकाे छ।
साथै
जन्म दिनकाे धेरै धेरै/लाखौं लाख शुभकामना र उहाँले चालेका हरेक पाईलाले सफलता काे शिखर चुम्न सफल हुन। तपाईंकाे हरेक यात्रा उच्चमय वनाेस र सुस्वाथ्य तथा दिर्घायुको शुभेच्छा सहित शुभकामना छ र निष्ठा, स्पष्टता, सरलता, सहजता, एकरुपता, भरोसा, विश्वास र दृढता सिक्ने पाठशाला हुनुहुन्छ उहाँ र यस संस्थालाई सधै सकरात्मक साेचका साथ अगाडि बढाउन सहयोग पुराउनु हुने अाशाका साथ पुन: जन्म दिनकाे धेरै धेरै/लाखौं लाख शुभकामना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here