अन्तिम फाउन्डेसन नेपालले दिघकालिन साेचका साथ अनाथ,असाहाय तथा विपन्न बालबालिकाकाे लागि निशुल्क शिक्षा सञ्चालन अभियानमा

0
49

रुपिस कार्कि

अन्तिम फाउन्डेसन नेपालले दिघकालिन साेचका साथ अनाथ,असाहाय तथा विपन्न बालबालिकाकाे लागि निशुल्क शिक्षा सञ्चालन अभियानमा
सैनामैना नगरपालिका वडा १ का राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा जुझारु युवा नेता, लुम्विनी प्रदेश राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक, प्रदेश पाँच सेयर लगानी कर्ता फोरमका सल्लाकार, सफल बचत कोषका उपाध्यक्ष, नेपाल investment company का संचालक ,सफल/कुसल व्यवसायी, प्रभावशालि व्यक्तित्व,जनताका आशाका केन्द्र, समाजसेवी, बुद्धिजीवी, क्रमठ, गाैरवशाली, उदायमान, मिलनसार अनि अति सकृय/आत्मीय राजेन्द्र पाण्डेय ज्युले अाफ्नाे जन्मदिनको शुभ अवसर पारि यस संस्थाले सञ्चालन गरेकाे अभियानमा संस्थाका सल्लाहकार सुशिल पाण्डे ज्यू माफत नगद रू ५०००/- सहयोग गरनु भएकाे छ। साथै

जन्म दिनकाे धेरै धेरै/लाखौं लाख शुभकामना र उहाँले चालेका हरेक पाईलाले सफलता काे शिखर चुम्न सफल हुन। तपाईंकाे राजनीति यात्रा उच्चमय वनाेस र सुस्वाथ्य तथा दिर्घायुको शुभेच्छा सहित शुभकामना छ र निष्ठा, स्पष्टता, सरलता, सहजता, एकरुपता, भरोसा, विश्वास र दृढता सिक्ने पाठशाला हुनुहुन्छ उहाँ र यस संस्थालाई सधै सकरात्मक साेचका साथ अगाडि बढाउन सहयोग पुराउनु हुने अाशाका साथ पुन: जन्म दिनकाे धेरै धेरै/लाखौं लाख शुभकामना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here