पाल्पा बुटवल खण्डमा कडा चेकींग

0
28

  भदौ २१, २०७७ आइतबार तिलक श्रेष्ठ

बुटवल-बुटवलमा आज देखि २८ गते सम्म ११ बजेदेखि ६ बजेसम्म खुलिरहेको छ भने पाल्पा देखी बुटवल,आउनेको सख्या पनि बढ्दो क्रम छ। आवत जावत गर्नको लागि सवारी यातायात नखुलेको र अतिआवश्यक सवारी र निजि सवारी साधन मात्र खुलेको जानकारी दिनु भएको ।
अन्य यातायातमा भने रोक लगाइएको छ र गाडीको जोड र बिजोर लागू गरिएको छ र कुनै अति आवस्यक काम तथा कुनै पासलाइ मान्यता भने दिएको छैन भने कुनैपनि मिडिया लाग्यत पत्रकार सरकारी कर्मचारीहरुलाइ पनि प्रवेशनु वा बाहिरिनु परेमा सशस्त्र बल तथा पुलिस प्रसासनलाई लाई अनुमति लिएर मात्र आवाज जावत गर्न दिएको छ। कुनै पनि मिडिया लगायत कर्मचारीहरुलाई पनि कुनै पनि प्रमाण खुल्लने काजजात प्रत्र नभई हिड्नेलाइ रोक लागेको पाल्पा प्रमुखले जानकारी दिनु भएको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here