बुटवलमा छायाकन हुदै चलचित्र मायाको संसार

0
89

भदौ १७, २०७७ बुधबार रुपिस कार्की

बुटवल – सफल फिल्मस् को ब्यानरमा निर्माण हुदै मायाको संसार कथानक चलचित्र बुटवल मा हुदै कथानक चलचित्रको छायाकन सफल फिल्मस् को ब्यानरमा सोनम टिभी नेपाल / सफल फिल्मस् र गण्डकी मिडियाको संयुत मिडियाको पाटनरमा हुदै गरेको अबको केहि दिनमा छायाकन सुरु हुदै छ यस चलचित्रमा निकै चलचित्र जगतमा धेरै नाम र ठाउँ बनायाका कलाकारहरु लाइ समाबेस गर्रिने जानकारी दिनु भएको छ। बिशेस गरि नया कलाकारलाइ उठान गर्ने जमर्को यस सफल फिल्मक़ा निर्देशकले जानकारी दिनु भएको छ
चलचित्रमा निकै दुख र पिडा र हिजो भएका गति बिधिलाइ समेट्दै कथा बस्तु बनायको जानकारी दिनु भएको छ।
छ्याकन बुटवलमा र पाल्पामा हुने चलचित्र माया को सन्सार अहिले काम को अन्तिम चरणमा छ यस्को पोस्ट पोडक्सन का सबै काम भै सकेको र निर्माता सहनिर्माताहरु पनि छनोट भैसकेको यस चलचित्रका निर्देंक पकी सुरजले बताए ।
यस चलचित्रमा निर्माताको भूमिका रवि क्षेत्रि ज्योति सन्गित मगर र अर्जुन बि सि जिको रहने छ भने यस चलचित्रमा कोरियोग्र्फ़रको भूमिका भने बबिता धितालको रहने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here