नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु

0
22

 भदौ १३, २०७७ शनिबार १६:४८:९ |सुदिप आचार्य

बुटवल-नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुग्योनेपालमा थप ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३७३४० पुग्योनेपालमा थप ३१३ जना कोरोना संक्रमित निको भए नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०५५५ पुग्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here