पाल्पामा ३० वर्षीया महिलाको कोरिनाका कारण मृत्यु

0
23

भदौ १२, २०७७ शुक्रबा शिव देब अर्याल

बुटवल :कोरोना पुष्टि भएकी महिलाको पाल्पामा निधन भएको छ । जिल्लाको लुम्बिनी मेडिकल कलेजमा उपचाररत कारोना स्रक्रमित ३० वर्षीया महिलाको शुक्रवार साँझ निधन भएको हो । तानसेन नगरपालिका वडा नं. ८ मदनपोखरा पिपलडाँडाकी ३० वर्षीय उनको गत भदौ ७ गते कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेको आइसोलेशन सेन्टरमा उपचार भइरहेको थियो ।उनको मुटु सम्बन्धि समस्या रहेको र कोरोनाको लक्षण समेत देखिएकाले उपचारको क्रममा कलेजले स्वाव संकलन गरेको थियो । उनलाई उपचार गरिरहेको कोरोना भन्दा बढी मुटुको समस्या बढी देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेको र साँझ निधन भएको अस्पतालका कोभिड फोकल पर्सन डा ममता कोइरालाले बताइन् । उनको निधनपछि शब व्यवस्थापनको लागि जिल्ला सिसिएमसी सँग समन्वय भएको उनले बताइन् । इरानीमहलको सहयोगमा

😢

1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here