सोनाम टिभी देखि सुरक्षा कर्मी र फ़ुट्पातमा हिदनेलाई माक्कस बितरण

0
55

भदौ १०, २०७७ बुधबार रुपिस कार्की

कोरोनको माहामरिको समयमा सुरक्षा कर्मी र फ़ुट्पातमा हिदनेलाई माक्कस बितरण कार्यक्रम सम्पन्न भएको छ सोनाम टिभी नेपालको पहलमा सफल फिल्मस र अन्तिम फाउन्डेसन को सहकार्यमा कार्यक्रम समापन भएको हो यस कार्यक्रमलाइ शहज बनाउनका लागि समाज सेबी तथा ब्यबसायक सन्तोस गौतम (गौतम बुद्ध सर्जिकल हाउसको) सहयोगमा कार्यक्रम सुरुवात भएको थियो.

कार्यक्रममा पुट्पातमा माक्क्स नलगाई हिड्ने र २४ घण्टा हाम्रै सेवामा रहने सुरक्षा कर्मीलाइ मक्कस बितरण गरिएको थियो यस महामारी बाट आफु पनि बचौ र अरुलाई पनि बचाउ भन्ने उदेश्यले कार्यक्रम भएको जानकारी दिनु भएको छ यस कार्यक्रममा प्र,चौ दोभान पाल्पाका प्र,न,नि सोम ब ,सारु मगर समाज सेबी तथा पत्रकार,,सिबदेब अर्याल ,अन्तिम फाउन्डेसनक अध्क्ष्य सुजन परियार, समाज सेबी तिलक श्रेस्ठ,सुरज सुनार, अर्जुन बि सी, लगायत धेरै समाज सेबिको उपस्थिति रहेको जानकारी दिनु भएको छ ‘ बुटवल को ट्राफिकचोक देखि सुरु भएको कार्यक्रम पाल्पाको दोभानमा कार्यक्रम सम्पन भएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here