रुपन्देहीमा मंगलबार मात्रै ६९ जनामा कोरोना संक्रमण पुष्टि

0
35

भदौ ९, २०७७ मंगलबार शिव देब अर्याल

बुटवल । रुपन्देहीमा मंगलबार मात्रै ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा रुपन्देहीमा मात्रै ६९ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here