कलाकार देखि निर्देशन र छायांकनमा पंकि सुरज

0
33

 

२०७७ भदौ ८ गते १८:२४ मा प्रकाशित रुपिस कार्की

बुटवल : नवलपरासी जिल्लाको सुनवल नगरपालिका ३ मा  २०५२ सालमा जन्मिका एक भबिस्य बोकेका कलाकार हुन पंंकि सुरज ! परिवारको माइलो सन्तानको रुपमा जन्म लिएका उनि भबिस्यमा ठुलो कलाकार देखि निर्देशक बन्ने एउटा लक्ष्य लिएका छन। बुवा ११ बर्षको उमेरमा मृत्यु भयो एउटा दिदी र एउटा बहिनीको एउटा मात्र दाइ र भाइ म सानो देखि नै सघ्रसको बाटो बन्यो बुवाको मृत्यु पछि दिन यसरिनै बित्दै आएको थियो कलाकार बन्ने सपना पूरा हुँदै थियो भगवानको लिला अचानक आमालाइ पनि दैबले चुडेर लग्यो धन्य धन्य एक दर्जन भन्दा धेरै लघु फिल्म र म्युजिक भिडियो र पर्दा फिल्ममा पनि आफै निर्देशन र छायांकन गर्दै आएका उनीसग हाम्रो अनलाइनमा कुरा गर्ने मौका मिल्यो रुपिस कार्कीसग गरेका कुराकानि

FB_IMG_1591977910990
  • तपाईंको बाल्यकाल कसरी बित्यो ?

म एउटा मिडल क्लास मा हुर्केको हो र मलाइ सानो बाट नै एउटा सफल निर्देशक र कलाकार बन्ने ठुलो सपना थियो र म बेला बेला मा एक्लै हुदा आफै एक्टिङ गर्थें र आफै हास्ने गर्थे त्यो बेला मलाइ मेरा साथी हरु ले  मलाइ एकदम हौसला दिन्धे र म तेहि   सपना लाइ साकार पार्छु भनेर बुटवल छिरे र‌ अहिले‌ म धेरै खुशी छु

  • तपाईलाई यो क्षेत्रमा आउन कस्ले प्रेरणा दियो??

मलाइ यो छेत्र मा आउन सफल फिल्मस् का निर्माता अर्जुन बि सि र मेरो जिवन संगिनी

FB_IMG_1591977572481
  • आफुले गरेको काममा कतिको सन्तुष्ट हुन्छ?

अझै म सन्तुष्ट छैन म किन भने मलाइ अझै यो छेत्र मा धेरै भिज्न छ र अझै राम्रो राम्रो काम हरु गर्न छ म तेति बेला सन्तुष्ट हुन्छु जुन बेला म मेरो लक्ष्य मा पुग्छु र मलाइ बिश्वास छ एकदिन म सफल हुनेछु

  • तपाई फिल्म क्षेत्रमा कलाकार मात्र हो कि अन्य पनि गर्नु भएको छ??

म कलाकार पनि हु , छायांकन ,पनि गर्छु सम्पादन, पनि गर्छु र निर्देशन पनि गर्छु मलाइ आफ्नो काम कुनै सानो ठुलो मान्दिन

  • फिल्म क्षेत्रमा कसरी हुम्मिनु भयो??

एकदम गाह्रो छ धेरै मेहनत र परिश्रम गरे यो छेत्र मा मलाइ यो छेत्र मा लेउन मा मेरो पहिलो टेलिश्रृंखला आभास ले लिएर आयो।

FB_IMG_1591977580153
  • फिल्म क्षेत्रमा आए पछि शुख दुख र कलाकार भए पछि कस्तो अनुभव गर्नु भयो?

मलाइ दुख कुन बेला लाग्छ भने ।। जुन दिन फिल्म सकेर २५.३० जना कलाकार घर फर्किन्छौ नि त्यो बेला चाहि धेरै दुःख लाग्छ / सुख चाहि कुन बेला लाग्छ जुन बेला मलाइ मेरा कलाकार ले मलाइ साथ दिनु हुन्छ र मलाइ सपोर्ट गर्नु हुन्छ र मेहनत का साथ ३० दिन लगायर सुटिङ सकिन्छ नि त्यो नै मेरो लागी खुसी को पल हो

  • आज सम्म कतिमा अभिनय गर्नु भयो र छायांकन र निर्देशन गर्नु भयो?

अहिले सम्म मेरो निर्देशन मा २२ ओटा लघु चलचित्र र म्युजिक भिडियो ३ ओटा ४ ओटा फुल फिल्म / र मेरो अभिनय मा रहेको लघु चलचित्र ९. ओटा , म्युजिक भिडियो १ , फुल फिल्म १

FB_IMG_1591977658211
  • तपाईं के भन्न रुचाउनु हुन्छ कलाकार कि निर्देशक?

म निर्देशक बन्न रुचाउछु किन भने मलाइ निर्देशन तिर जान मन लाग्छ म एउटा कलाकार हु तर मलाइ निर्देशन पाटो बाट सबै लाइ सिकाउने  र सबै नया कलाकार लाइ उथ्थान गर्ने मेरो ठुलो सपना छ तेहि भएर म निर्देशक बन्न रुचाउछु

  • भबिस्य को योजना के छ? 

भविष्यमा एउटा राम्रो निर्देशक बन्ने सपना छ।

  • अन्तयमा  को कोलाइ सम्झिन चाहानु हुन्छ?

म मेरो मित्र मसन्ग १ बर्ष देखि नै कलाकारिता को  क्षेत्रमा  मेहनतमा साथ दिदै आएका साथि सोनम टिभी नेपाल का अध्यक्ष  रुपिस कार्कि र मेरा दाइ अर्जुन बि सि , र मलाइ साथ र हौसला दिने मेरो ज्योति सन्गित मगर , सुप्रिया अन्जलि , सम्जिन चाहान्छु 

  • नोट : अबका दिनमा पनि हाम्रो पर्दा फिल्म छायांकन सुरु हुदैछ कसैलाइ इच्छुक को हो हुन्छ भने सम्पर्क गर्नु होला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here